नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ […]
रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत […]
सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ । समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको […]
ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो […]
आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले […]
सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका […]
काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएका ३ जनाको ज्यान गयो । ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो तर पनि माघ ९ गते नेपाल भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्नै सकेन । सनम […]
म्याड्रिड । युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा पराजित भएपछि आर्सनलका प्रशिक्षक आर्सन वेंगरको यो सिजन उपाधि जित्ने अन्तिम अवसर गुमाएका छन् । एथ्लेटिको म्याड्रिडसँग दोस्रो लेगमा १–० को पराजयसँगै समग्रमा २–१ गोलअन्तरले पराजित भएपछि आर्सनल […]
राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा […]
एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाम सरलीकरण गर्ने भएको छ । टेक्नोलोजी विश्लेषण सम्बन्धी एक चर्चित साइट गुगेनहेमका विश्लेषक रोबर्ट चिराका अनुसार एप्पलले यो वर्ष सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोन तथा भविष्यमा ल्याउने अन्य आइफोनको […]