SUNDAY JUL 04, 2021

आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर

आजको सुन चादीको मूल्यबारे आयो यस्तो खबर
बिहीबार केही घटेको सुनको मूल्य शुक्रबार फेरी उकालो लागेको छ । शुक्रबार छापावाला सुन ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन बिहीबारको मुल्य भन्दा २०० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार बुधबारको भन्दा २०० रुपैयाँ घटेर प्रतितोला ५८ हजार ३०० रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन शुक्रबार ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बुधबारदेखि स्थिर रहेको छ ।

Facebook Comments