FRIDAY OCT 04, 2024

‘पोषिलो’को ब्रान्ड एम्बेस्डर सुकदेव कार्की

पोषणयुक्त आहार उत्पादन गर्दै आएको ‘पोषिलो फुड्स प्रा.लि.ले शारिरीक सुगठन खेलाडी सुकदेव कार्कीलाई कम्पनीको ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । आइतबार पोखरामा एक कार्यक्रम गरी कम्पनीले कार्कीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । कार्की फिटनेस […]

मातृभाषा, कला र संस्कृतिको संरक्षण गर्न आवश्यक छः कानूनमन्त्री गाहामगर

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । पोखरामा आयोजित मगर कथानक चलचित्र ‘उखान’को विशेष प्रदर्शन […]

लेकसाइडमा ३ करोडको लागतमा लेस्पा सञ्चालनमा

पोखराको लेकसाइडमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दुई व्यवसायीहरुले उद्घाटन गरे । सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा सन् […]

बृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा शैक्षिक सामाग्री वितरण

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेफड्के, सिरान चौरस्थित भगवती आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्वस तथा अभिभावक दिवसको अवसरमा बृहत फेदीखोला पोखरा सम्पर्क समाजले शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । कार्यक्रमको उद्घाटन […]

वित्तीय संस्थाबाट भएको ज्यादति विरुद्ध उत्रिए पोखरेलीहरु

पोखरा,११ फागुन । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले […]

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तिरेको सुल्क अनुसारको सेवा देउ सेवा प्रदायक भन्छन् करका कारण मारमा पर्यौ

हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् […]
हुर्जामा यशकुमारी जिसीको ३४ औं स्मृति समारोह मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको ३४ औं स्मृति समारोह सम्पन्न गरेको छ । संस्थाले महिला शसक्तिकरणका क्षेत्रमा क्रियाशील रहेकै बेला २०४५ फागुन १ गतेका […]

‘जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापर्ण

‘जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापर्ण भएको छ । पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहेका छन् । पुस्तकको जनयुद्ध दिवसको अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भौतिक योजना तथा पुर्वाधार […]

बिटी कपमा गन्नी एफसी च्याम्पियन

बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ […]

मिर्सा गाउँ प्रवद्र्धनमा टेवान

पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) जुटेको छ । टेवानले माछापुच्छे« गाउँपालिका–१ मिर्सामा माघ २७ र २८ मा होमस्टे प्रवद्र्धन कार्यक्रम गरेको हो । […]