FRIDAY OCT 04, 2024

इन्द्र–हुमा वाङ्मय सम्मान डा. भण्डारीलाई

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेका तीन प्रतिभा […]

चीनलाई होटल संघको अनुरोध पत्र

चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष […]

नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट

पोखरा । नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, […]

‘बिटी कप’ को तयारी पूरा

बुद्धटोल युवा क्लबले आयोजना गर्ने १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा भोली (२२ गते) देखि फागुन २ […]

पोखरामा प्रथम खुल्ला प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने

पोखरामा प्रथश खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको […]

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष पोउवा संघका अध्यक्षको संयोजकत्वमा संघर्ष समिति गठन

पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा […]

मानवसेवाआश्रमको भवननिर्माण सहयोगार्थ आजबाट पोखरामा महायज्ञ हुने

घरपरिवार र आफन्तविहीन भई कष्टप्रद सडकजीवन विताउँदै आइरहेका सहयोगापेक्षी सडकआश्रितहरुको सेवामा समर्पित मानवसेवा आश्रमको भवननिर्माणको आजबाट पोखरामा महायज्ञ आयोजना हुनेछ । महायज्ञको सम्पूर्ण तयारी सकिएको छ । आज दिनको ११ बजे विष्णु पादुका माई स्थानबाट […]

तनहुँको दगममा फोनिजको अन्तरक्रिया

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमा बोल्दै प्रमुख […]

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी लगायतका अतिथिले तालिमका […]

अन्र्तराष्ट्रिय टेनिसमा पुरुषतर्फ ताइवानी तथा महिलातर्फ भारतिय खेलाडीहरुको दवदवा

पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार महिला तथा पुरुषतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु भएका छन् । भारतका मायंक सर्माले नेपालका राजबिर प्रधानलाई ६–७, ७–५ र ६–१ को प्रतिस्प्रर्धातम सेटमा पराजित गर्दै राउण्ड–१६ को खेल पार […]