WEDNESDAY JUN 24, 2026

कारागारका महिलालाई निःशुल्क सेनेटेरी प्याड, युरोगार्ड लगायत सहयोग

महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड […]

स्वस्थ जीवनशैलीका लागि योग र साधना अपरिहार्य छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिकालागि योग र साधना सँधै अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा पोखरामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘आजको दिनमा योगको महत्व झनै […]

कैलाश गुफा र बहाकोट कालिका प्रबर्द्धनमा हाइकर्स क्लब

स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ कार्यक्रम यस पटक दोस्रो हप्ता मै हुने भएको छ । बिगत ५ बर्ष देखि कास्की, तनहुँ र स्याङ्जाका ऐतिहासिक स्थल, […]

क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियानको शुभारम्भ

नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियान शुरु गरेको छ । SAY NO TO DOPING को व्यानरमा हिजो असार ६ को अवेर काठमाण्डौमा घोषणा गरिएको सो कार्यक्रम नेपाली खेल संघले सम्भावत […]

प्रदेश स्तरीय हक्की प्रतियोगिताको तयारी पुरा

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका […]

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

पोखरा, ४ असार । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल […]

अन्तरजातीय विवाहको कथामा फिल्म ईश्वरको ट्रेलर सार्वजनिक (भिडियोसहित)

साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक […]

प्रभावकारी बन्दै मातृशिशु स्वास्थ्यमा हाते पुस्तिका

गर्भवती आमा र बच्चाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बनाइएको मातृ तथा बाल स्वास्थ्य हाते पुस्तिका प्रभावकारी बनेको छ । हाते पुस्तिकामा आमा र बच्चाको स्वास्थ्य सुरक्षा, हेराचाह, वृद्धि, विकास सम्बन्धि जानकारी समावेश गरेर तयार पारिएको छ […]

विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ(शुक्लागण्डकी), २ असार । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक […]

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा, ३ असार । होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई […]