WEDNESDAY SEP 23, 2026

दोस्रो संस्करणको पोखरा क्लिक पुम्दीभुम्दी पर्वतीय दौड असोज पहिलो साता

विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ । सञ्चार गृहले शुक्रवार आयोजित आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा […]

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच पोखरामा भेटवार्ता भएको छ । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरेका थिए । […]

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच पोखरामा भेटवार्ता भएको छ । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरेका थिए । […]

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधि

पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको […]

अधिकारी र भैरव सांस्कृतिक समितिलाई धर्मराज–सावित्री थापा पुरस्कार

नेपाली लोकसंस्कृति र वाङ्गमयको जगेर्नामा समर्पित जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यस वर्षका दुई राष्ट्रिय पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा बसेको बैठकले कला, साहित्य र लोक–सङ्गीतको श्रीवृद्धिमा अहोरात्र खट्ने दुई […]

गण्डकी प्रज्ञा-प्रतिष्ठानले १४ महिनापछि पायो पदाधिकारी कुलपतिमा प्रा.डा. कुसुमाकर न्यौपाने, सदस्य-सचिवमा दोहोरिए मनकुमार श्रेष्ठ

असफल गौतम गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले २०८२ वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले २०८३ असार २३ गते पूर्णता पाएको छ । २०८२ वैशाख १४ गतेदेखि रिक्त रहेको प्रज्ञा […]

नेपाली विभाग पृथ्वीनारायण क्याम्पसको छात्रवृत्ति वितरण उत्कृष्ट तीन छात्रा सम्मानित

पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा तीन छात्रा सम्मानित तथा पुरस्कृत भएका छन् । बिहीवार आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट, प्रथम र […]

१६ वर्षपछि स्पेन विश्वकपको उपाधिका लागि भिड्दै

स्पेन र अर्जेन्टिना विश्वकप-२०२६ को उपाधिका लागि भिड्ने भएका छन् । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि भिड्ने अवसर जुराएको हो । सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा […]

१०२ औं जनकविकेशरी जन्मजयन्तीमा अधिकारी र भैरव साँस्कृतिक समिति पुरस्कृत

जनकविकेशरी धर्मराज थापाको १०२ औं जन्मजयन्तीमा जनकविकेशरी धर्मराज–सावित्री थापा लोकसंस्कृति–साहित्य पुरस्कारबाट पुतलीबजार-१०, राङखोला, स्याङ्जाका अग्रज साहित्यकार तथा संस्कृतिकर्मी विश्वप्रेम अधिकारी र जनकविकेशरी धर्मराज–सावित्री थापा लोकगीत–सङ्गीत पुरस्कारबाट श्री भैरव सांस्कृतिक संरक्षण समिति, पोखरा पुरस्कृत भएका छन् […]

हेमजा साहित्य राष्ट्रिय पुरस्कार कवि रमेश श्रेष्ठलाई

हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी सदस्य रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो । बिम्बकविका रूपमा […]