गण्डकी प्रज्ञा-प्रतिष्ठानले आफ्नो वाङ्मयिक सक्रियता बढाउँदै गएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन प्रतिष्ठानले आगामी पुष महिनामा ६ वटा कार्यक्रम तय भैसकेको गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले जानकारी दिए। ‘हामीले निरन्तर कार्यक्रम गरिरहेका […]
स्वर्गिय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ । घिमिरेको तेश्रो स्मृति दिवसको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका हुन […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र के.सी., सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुर्गा न्यौपाने […]
गीतकार भीम रानाभाट ज्यालादारीका गीतहरु शनिबार पोखरामा गुन्जिएका छन्। सङ्गम सांस्कृतिक मञ्चले सङ्गम सांस्कृतिक यात्राको तेस्रो शृङ्खलामा रानाभाटका गीत प्रस्तुत गरेका हुन्। प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष रानाभाटको हालै प्रकाशित गीत सङ्ग्रह ‘पग्लिँदैन सगरमाथा’मा समेटिएका करिब […]
७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।
काठमाडौं – साेमबार अखिल क्रान्तिकारीले अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रमकाे समापन हुँदै थियाे । प्रशिक्षणसहित कार्यक्रम समापनका लागि मुख्य अतिथि थिए नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड । गाेप्य भनिएकाे प्रशिक्षणमा उनले अन्तिम चरणमा पुगेकाे पार्टी एकतासम्बन्धी […]
क्वालालम्पुर : भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ । संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्ष सम्म जेल […]
२० चैत, डोटी । जिल्ला समन्वय समिति महासंघ प्रदेश ७ का अध्यक्ष गणेश भट्ट सदस्यहरुसहित सोमबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको कार्यकक्षमा पुगे । मन्त्रीसँग अध्यक्ष भट्टले भने, ‘हामीहरु पनि जनताबाटै निर्वाचित प्रतिनिधिहरु हौं तर...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।
नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।