हेमजा साहित्य प्रतिष्ठानद्वारा आयोजित दुई दिवसीय दोस्रो हेमजा साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ । महोत्सवको उद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव रोशन शेरचनले गरेका थिए भने समापन समारोहको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए […]
बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको आठौँ संस्करण ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को नतिजा सार्वजनिक गरेको छ । कथा प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ कथाले नगद राशि दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार प्राप्त गरेका छन् […]
लेखक हरिबहादुर पहारीको पहिलो कृति हालसाबिक शनिवार एक समारोहका बीच लोकार्पण गरिएको छ । पहारी कुल संरक्षण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतका अतिथिहरूले संयुक्तरूपमा कृतिको लोकार्पण […]
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्ती पारेर साहित्यकार सूर्य खड्का बिखर्चीको ६३ औं काव्यकृति ‘भोटेकोशीको कहर’ बुधवार लोकार्पण भएको छ । कृतिको लोकार्पण गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले नदी हाम्रो सभ्यताको केन्द्र भएकाले त्यसको संरक्षणको […]
माछापुच्छ्रे गाउँपालिका भित्रका साहित्यिक कृति प्रकाशित गरेका स्रष्टा सम्मानित भएका छन् । माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले यसरी पालिकाभित्रका सम्पूर्ण स्रष्टाको सम्मान गरेको हो । स्रष्टा साधक भाषासाहित्यका सेवक भएको भन्दै बाजागाजासहितको विशिष्ट सत्कारसहित सम्मान अर्पण […]
-असफल गौतम डागर स्मृति पुरस्कार-२०८३ बाट युवा व्यवसायी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका सञ्चालक युवा व्यवसायी आदित्य […]
सिर्जना साहित्य सदन घाचोकको हालै सम्पन्न १४ औं अधिवेशनले साहित्यकार मेनका आचार्य पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदम नेपाल, सचिव राजाराम पोखरेल, कोषाध्यक्ष मीनादेवी सुवेदी, सहसचिव राधिका अधिकारी लम्साल रहेका […]
पोखरा प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रतिष्ठानकी कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’लाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराएपछि उपकुलपति, सदस्य-सचिव, प्रज्ञा परिषद् तथा प्रज्ञा […]
नेपाली विभाग पृथ्वीनारायण क्याम्पस पोखरामा विभागद्वारा सञ्चालित सीता–तीर्थ छात्रवृत्तिमाथि विमर्श भएको छ । वाङ्मयसेवी मुक्तकमणि तीर्थराज अधिकारी र उनकी धर्मपत्नी सीतादेवी अधिकारीको सदीक्षामा स्थापित छात्रवृत्ति सञ्चालन तथा वितरणबारे अधिकारी दम्पत्तिको समुपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको […]
गण्डकी प्रज्ञा-प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला’ आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो। […]