पर्यटकीय राजधानी पोखरा आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि क्रियाशील हाईकर्स क्लब नेपाल पछिल्लो समय पोखरा–२२ मा रहेको बुद्धपार्क र तारेभिर पुगेको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका साथ विगत छ वर्षदेखि […]
विगत २४ वर्षदेखि प्रत्येक वर्ष साउन महिनाका हरेक सोमवार पोखरामा सञ्चालन हुँदै आएको बोलबमको तयारी पूरा भएको जनाइएको छ । पोखरा–१ बगरको शुक्लागण्डकी गाईघाटमा १०८ धारामा स्नान गरी सेती गंगाको जल लिएर भजनकीर्तन र झाँकीसहित […]
शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले संस्थाका संस्थापक अध्यक्ष जनकवि केशरी धर्मराज थापाको एक सय एक औं जन्मजयन्ती विशेष समारोहको आयोजना गरेर स्मरण गर्ने भएको छ । संस्थाले जनकवि केशरी धर्मराज थापाको विशेष स्मृति कार्यक्रमको व्यानरमा थापाले […]
भारतको पूर्वाञ्चल राज्य मिजोरममा नेपाली साहित्य गोष्ठी सम्पन्न भएको छ । राज्यमा रहेका नेपाली भाषीहरूको छाता संगठन मिजोरम गोर्खा युवा संघद्वारा २१२ औं भानु जयन्तीको अवसरमा आइलोज जारकोटस्थित रिक्रिएशन सेन्टरमा साहित्यक गोष्ठी आयोजना गरिएको हो […]
असफल गौतम नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका विशाल रानाभाटको सांगीतिक यात्रा चुलिँदो क्रममा छ । जो स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समिति वडा नम्बर ५ लोलासरीमा जन्मेर भाटखोला आसपासका कुनाकन्दरामा […]
पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको […]
साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ । सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक […]
पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर […]
पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ । माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित […]
पोखराको वाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह उत्कृष्ट हुदै प्रथम भएको छ । श्री कृष्णजन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट […]