MONDAY OCT 13, 2025

लेकसाईड, रत्न समाज, संगम र तारा फुटबल क्लब भिमकाली कपको अन्तिम चारमा

पोखरा । पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली कपको अन्तिम चारमा लेकसाईड फुटबल क्लब, रत्न समाज सेवा, संगम र तारा फुटबल क्लब सोमबार सम्पन्न क्वाटरफाईनलबाट बिजयी भएसँगै अन्तिम चारमा प्रबेश गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा […]

बार्सिलोनाको अपराजित यात्रा जारी, रियाल मड्रिडसंग बराबरी

स्पेनिस लिग फुटबलमा च्याम्पियन भइसकेको बार्सिलोनाको अपराजित यात्राको कीर्तिमान जारी रहेको छ । बार्सिलोनाले यो सिजनको सबैभन्दा चुनौतिपूर्ण खेलमा रियाल मड्रिडसंग बराबरी खेल्यो । आइतबार राति सिजनको अन्तिम एल क्लासिकोमा नोउ क्याम्पमा भएको खेल २–२ […]

वेंगरको उपाधिहीन बिदाई : एथ्लेटिकोसँग पराजित हुँदै युरोपा लिगबाट बाहिरियो

म्याड्रिड । युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा पराजित भएपछि आर्सनलका प्रशिक्षक आर्सन वेंगरको यो सिजन उपाधि जित्ने अन्तिम अवसर गुमाएका छन् । एथ्लेटिको म्याड्रिडसँग दोस्रो लेगमा १–० को पराजयसँगै समग्रमा २–१ गोलअन्तरले पराजित भएपछि आर्सनल […]

भिमकाली कपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित

पोखरा । पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ […]

दोस्रो भिमकाली कपमा बिहिबार देखि दोस्रो चरणका खेलहरु

सुशान्त गाहा मगर । पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार देखि दोस्रो चरणका खेलहरु सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न भएको पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, […]

दोस्रो सेभेन ए साइड भिमकाली कपको तयारी पुरा

सुशान्त गाहा मगर । “स्वास्थ्यका लागी खेलकुद, खेलकुदका लागि भिमकाली युथ क्लब” भन्ने नाराका साथ भोलीदेखी सञ्चालन हुने दोस्रो सेभेन ए साइड भिमकाली कपको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा लेखनाथ महानगरपालिका –१ बगरमा क्रियाशिल […]

म्याराडोनाले दिए प्रशिक्षकबाट राजीनामा

डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए । तर संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा […]

दोस्रो सेभेन ए साईड भिमकाली कप –२०७५ बैशाखको तेस्रो साता

“स्वास्थ्यका लागी खेलकुद, खेलकुदका लागी भिमकाली युथ क्लब” भन्ने  उद्घोषका साथ बैशाखको तेस्रो साता देखी दोस्रो सेभेन ए साईड भिमकाली कप –२०७५ को आयोजना हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका –१ बगरमा क्रियाशिल भिमकाली […]

दीपक मनाङेले जितेको क्षेत्रमा उपचुनाव कहिले ?

७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।