FRIDAY JUL 09, 2021

गुगलको डुडलमा नेपालको गणतन्त्र दिवस

सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ ।

Facebook Comments