५ भदौ, पोखरा । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन् । यसरी सहयोग प्राप्त गर्ने विद्यालयमा पोखरा-१६, छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभूत विद्यालय रहेका छन् । उक्त विद्यालयका […]
यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश […]
नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ उपसमिति गठन गरिएको छ । महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष […]
खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुँदै आएको पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण यही असोज ४ गते आयोजना गरिने भएको छ । पोखरा क्लिक मिडिया हाउसद्वारा शुक्रवार आयोजित मिति घोषणा तथा प्रस्तावना सार्वजनिकसहितको छलफल […]
पर्यटकीय राजधानी पोखरा आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि क्रियाशील हाईकर्स क्लब नेपाल पछिल्लो समय पोखरा–२२ मा रहेको बुद्धपार्क र तारेभिर पुगेको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका साथ विगत छ वर्षदेखि […]
सञ्चारकर्मी कञ्चन थापा कोइराला प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनित भएकी छन् । पूर्व तेक्वान्दो खेलाडीसमेत रहेकी थापाको योग्यता र विज्ञताको कदर गर्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले उनलाई सो पदमा मनोनित […]
विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ । सञ्चार गृहले शुक्रवार आयोजित आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा […]
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका […]
दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा महानगरपालिका १५ भित्रका क्लबलाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो […]
पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल समिकरण पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमीफाइनल समिकरण पुरा […]