SATURDAY AUG 22, 2026

ड्यामससाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ

ड्यामससाइडदेखि पुम्दीकोटसम्म प्रवर्द्धनात्मक हाइकिङ सम्पन्न भएको छ।

हाइकिङको गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल जीवन, पोखरा १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले उद्घाटन गरे।

‘पर्यटन प्रवद्र्धनका लागि प्रकृतिसँगका पाइला’ नाम दिइएको हाइकिङ तेस्रो पर्वतीय दौड प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजना गरिएको हो ।

हाइकिङमा प्रदेश सांसद प्रकाश बराल, पूर्व अर्थमन्त्री रामजी बराल जीवन
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकाल
महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया
पर्यटन बोर्डको कार्यक्रम अधिकृत युवराज गुरुङ
वडाध्यक्ष २२ हिमलाल बराल
वडाध्यक्ष १७ राधिका कुमारी शाही
पोखरा पर्यटन वर्ष २५/२६का निवर्तमान अध्यक्ष गोपी भट्टराई
पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी
पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल
फोटो पत्रकार संघ अध्यक्ष राम गुरुङ
टानका अध्यक्ष कृष्णप्रसाद आचार्य
हाइकर्स क्लब नेपाल अध्यक्ष कृष्ण रानाभाट
होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदी
डि्मसिटीका संचालक श्याम बजगाईं, लक्ष्मीप्रसाद बराल राजु
प्रकाश विक मेडिप्लस हस्पिटलका सञ्चालक मेडिकल पार्टनर
युवा परिषद् २२ अध्यक्ष दीनेश बराल
चण्डीका बराल पुन्दीकोट कोट विकास समिति कोषाध्यक्ष
पर्यटन व्यवसायी राजु छेत्री, पत्रकार असफल गौतम लगायत सहभागी थिए।

 

Facebook Comments