पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने

२९ भदौ, पोखरा । जेन–जीको आन्दोलनका कारण बन्द रहेका पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने भएका छन्।
पोखरा महानगर शिक्षा महाशाखाको शनिबार बसेको बैठकले असोज १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यद्वारा जारी सूचनामा जनाइएको छ ।
Facebook Comments