MONDAY OCT 13, 2025

ब्रह्मज्योतिको ५९ औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न

१ भदौ, पोखरा । श्री ब्रह्मज्योति आधारभूत विद्यालय पोखरा-३३, गैरागाँउको ५९ औ वार्षिकोत्सव तथा अविभावक भेला सम्पन्न भएको छ।

भेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै महानगर भित्र बसोबास गर्ने सबै बालबालिकालाई सहज र सर्वसुलभ शिक्षाका लागि महानगर सधैँ क्रियाशील रहेको बताए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

Facebook Comments