Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
म्याग्दीमा भेटियो मानव हड्डी कंकाल – Naulo Khabar
THURSDAY MAR 27, 2025

म्याग्दीमा भेटियो मानव हड्डी कंकाल

पोखरा । म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ७ स्थित कालिगण्डकी नदी र म्याग्दीखोला दोभानमा मानव हड्डी कंकाल फेला परेको छ ।

उक्त मानव कंकाल महिला वा पुरुष कसको हो भन्ने पहिचान नखुलेको प्रहरीले जनाएको छ । सो कंकाललाई हाल म्याग्दी स्थित जिल्ला अस्पतालको मुर्दाघरमा राखिएको छ ।

(तस्विर इन्टरनेटबाट साभार गरिएको)

Facebook Comments