पोखरामा महिला अधिकारकर्मीहरु विचको दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा महिला अधिकार रक्षक सञ्जालको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । महिला अधिकारर्कीहरुका विच पहिलो पटक आयोजित उक्त प्रतियोगितामा […]
यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीले पूर्व घोषित रकम सहित सम्मान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई सम्मानित गरिएको हो । गण्डकी […]
बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ […]
पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता […]
गण्डकी प्रदेश स्थापना दिवस २०७९ मा पोखरामा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना […]
बुद्धटोल युवा क्लबले आयोजना गर्ने १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा भोली (२२ गते) देखि फागुन २ […]
पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार महिला तथा पुरुषतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु भएका छन् । भारतका मायंक सर्माले नेपालका राजबिर प्रधानलाई ६–७, ७–५ र ६–१ को प्रतिस्प्रर्धातम सेटमा पराजित गर्दै राउण्ड–१६ को खेल पार […]
पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा शिर्ष वरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जित हाँसिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपालको तेश्रो वरियाता प्राप्त सर्भानी जोडीले भारतकै पद्मा मनिकोण्डा र संस्कृती […]
राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना […]
प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको […]